कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन सम्पन्न भइसके पनि कांग्रेसले दलको नेता चयन गर्न प्रक्रिया सुरु गरेको छैन । यसकै तयारीका लागि शनिबार बिहान ९ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको जानकारी … Continue reading कांग्रेस संसदीय दलको बैठक बस्दै